मकालुकाे काखमा जन्मे/हुर्केका लाक्पा शेर्पा चर्चित पर्वताराेही हुन्। उनले मकालु हिमाल साताैंपटक आराेहण गरेकामात्रै छैनन्, १६ दिनमा तीनपटक आराेहण गरेर गिनिज बुकमा नामसमेत लेखाएका छन्। मकालुसँगै अरू पनि हिमाल आराेहण गरेका शेर्पासँग पत्रकार राेहेज खतिवडाले गरेकाे कुराकानी।
Leave a Reply