तपाईंलाई के मनपर्छ, ट्रिआर्की कि मोनार्की ?
नेपालमा अहिले राजावादीहरू जति असहिष्णु छन्, कथित ‘उदारवादी’हरू पनि त्यत्तिकै असहिष्णु छन् । आफूभन्दा फरक धारणा राख्नेमाथि सामाजिक सञ्जालमा (उनीहरूकै शब्दमा) ‘ह्यारेसमेन्ट’ गर्नेदेखि चरित्र हत्यासम्मको काम योजनाबद्ध र सङ्गठित रूपमा…