नेपालमा बिआरआई: आश कि त्रास ?

नेपालमा बिआरआई: आश कि त्रास ?

जब-जब नेपालमा बीआरआईसम्बन्धी चर्चा हुन थाल्छ, बुद्धिजीवीका समूह एकाएक तरङ्गित हुन्छन्, अहिले पनि यस्तै भइरहेको छ । एउटा पक्ष मख्ख छ भने अर्को पक्ष त्रस्त छ । ‘चीनको सबैथोक सुनौलो हुन्छ’ भन्ने परम्परागत वामपन्थी धारका बुद्धिजीवी आशाको उज्यालोमा छन् । चीनको बढ्दो आर्थिक र सामरिक सामर्थ्यबाट त्रस्त पश्चिमाको पछि-पछि दौडिरहेको कथित उदारवादी धारका बुद्धिजीवी ‘चीनोफोबिया’मा […]